विगत केही महिना देखि नेपाल टेलिभिजनबाट प्रशारण रोकिएको चर्चित हाँस्य सिरियल फेरि प्रशारणमा आउने भएको छ । चर्चित हाँस्य सिरियल ‘भद्रगोल’ वैशाख ४बाट प्रशारणमा आउन लागेको हो । यस टेलीश्रृखलाका निर्माता सुबाश कार्की (बेलासे) ले नयाँ बर्ष २०७२ सालको
मंगलमय विहानीले यहाँहरूको
जीवनमा उज्यालो छरोस्। तन
मन र बिचार स्वस्थ्य रहोस् ।
गाँस बास र कपासको अभाव
नहोस्। नराम्रा कुरा कानले
सुन्न नपरोस्। नराम्रा कुरा
आँखाले हेर्न नपरोस्। मुखले
दुर्बाच्य बोल्न नपरोस्।पाइला
सधै प्रगति पथमा लम्किरहुन र
हातले सधै सिर्जनशील काम
गरोस भन्ने चाहना सहित
मंगलमय शुभकामना संपूर्ण भद्गगोल दशक
तथा भद्गगोल परिवारलाई भन्नु भएको छ तनाबै तनाब छ, गोजीमा २ रुपैया छैन - भद्रगोल फसबूक पेज बाट ..
No comments:
Post a Comment